काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका छन्। यो सिलिचोङ गाँउपालिका सिसुवाखोला गाउँको आम्दानी हो। यो आम्दानी सामूहिक अलैंची खेती गरेर सिलीचोङ १ गोगने टोलवासीले एक करोड १७ लाख आम्दानी गरेका हुन्। यसबाहेक यो गाउँका किसानले अलैँची खेतीबाट व्यक्तिगत आम्दानी छुट्टै छ।