एमाले मतगणना अपडेट : चिप्स निकाल्ने काम सकियो, मतगणना सुरु

३ पुस, काठमाडौं । नेकपा एमालेको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मेसिनबाट चिप्स निकाल्ने काम सकिएसँगै मतगणनाको काम सुरु भएको हो । आयोगका अनुसार, ८० वटै मेसिनबाट चिप्स निकालिसकिएको …