तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीको शपथ (लाइभ)

नेकपा (एमाले)को अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले शपथ लिँदै छन्।