गिनी-बिसाउमा सैनिक कू, सेना प्रमुख होर्टा बने अन्तरिम राष्ट्रपति

सेनाले राजनीतिज्ञ र लागुऔषध तस्कर संलग्न कथित षड्यन्त्रलाई कूको कारण बताएका छन्।