विश्वको अग्रणी डिजिटल भुक्तानी संस्था भिसाले नेपालमा आयोजित भिसा लिडरशिप कन्क्लेभ २०२५ मार्फत नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ। काठमाडौं मारियट होटलमा सम्पन्न सो कार्यक्रम बैंक तथा फिनटेक साझेदार, व्यापारी, भुक्तानी सेवा प्रदायक, उद्योग प्रतिनिधि लगायत २०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको एक प्रभावशाली मंच बनेको थियो। कार्यक्रमले नेपालमा पहिलो पटक […]