बढ्यो पिंडालुको भाउ

३० वैशाख, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार पिँडालुको भाउ बढेको देखाएको हो । आज पिँडालुको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । …