मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको सङ्ख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ।