गण्डकी प्रदेशसभा : गाँजा खेतीसम्बन्धी विधेयक विषयगत समितिमा

कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट संशोधनको सूचना प्राप्त भएको थियो।