बागमतीका सभामुख पाठकद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएकाे छ । गत भदौ २३ गते जेनजी प्रदर्शनमा ‘राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेको’ घटनापछि आफू भावविव्हल भएको पाठकले बताउनुभयाे । जनताको चाहना र युवापुस्ताको भावना विपरीत पदमा रहनु अनुचित ठानेर भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरे पनि प्राविधिक कारणले […]