खुद्रे आयोजना हटाउदा १ सय अर्ब वचत हुन्छः अर्थमन्त्री खनाल

काठमाडाैं । खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गर्नुभएका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १ सय अर्ब रुपैयाँ स्रोत जोहो हुने बताउनुभएको भएको छ । अर्थ मन्त्रालयमा सोमबार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उहाँले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताउनुभएको हो । उहाँले यो ६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने […]