काठमाडौं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ। दुई घण्टाको अवधिमा देशैभरी साढे ८ लाख मत खसेको हाे। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेसम्ममा ८ लाख ५० हजार मत खसेकोल छ । मतदान बिहीबार बिहान ७ बजेदेखि मतदान जारी रहेकाे छ । बिहीबार साँझ ५ बजेसम्म मतदान हुने […]
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख ओनसरी घर्ती र सोही पार्टीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले पनि रोल्पा नगरपालिका-७ मडिचौरमा रहेको बाल उदय मावि मतदान केन्द्रमा मतदान गरे।