विद्युत् नियमन आयोगले जारी गर्‍यो प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच निर्देशिका

१ माघ, काठमाडौं । विद्युत् नियमन आयोगले ‘प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका, २०८२’ जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको ‘जेनरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को नीतिगत खाकाको आधारमा विद्युत् …