काठमाडौँ। साधना घरमा १६ पुसदेखि ‘भट्टी टेल्स’ नाटक मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक तयार भएको हो। लेखक तथा निर्देशक ढकालका अनुसार नाटकमा १३ पात्र छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। उनी भन्छन्, “कथामा १३ जना पात्र छन्। दुई पात्र केन्द्रमा छन्। बाँकी कलाकार उनीहरुको जीवनमा ठोक्किन आइपुग्छन्।” भट्टीमा आउने […]