मोरङ-५ : दल खोलेर आए योगेन्द्र, कांग्रेस-एमालेबाट नयाँ उम्मेदवार

१० माघ, विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि मोरङ-५ मा दलकै दबदबा थियो । तर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल विजयी भए । दलका उम्मेदवारलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाए । संसद्‌मा किसानको मुद्दा …