काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ । प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा आज उनीहरूलाई सम्मान गरिएको हो । गाष्ठीमा प्रा डा पोखरेललाई भाषा, साहित्य र समालोचनाका क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । यसैगरी साहित्यकार एवं […]