इलामलाई २ अर्ब १९ करोड सुनिश्चित, जारी आन्दोलन स्थगित

सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।