शेयर बजार आज सामान्य सुधार

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य सुधार देखिएको छ। ३ दिनको गिरावटपछि बजार परिसूचक नेप्से ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको हो। साेमबारकाे तुलनामा ० दशमलव १२ प्रतिशतको वृद्धि भएकाे हाे । बजारमा ३ अर्ब ४२ करोड कारोबार भएको छ। कूल ९२ […]