घरबारविहीन कोष प्रतिबन्धित गर्नबाट रोक्न ट्रम्प प्रशासनविरुद्ध अमेरिकी राज्यहरूद्वारा मुद्दा दायर

अमेरिकाका २० वटा डेमोक्र्याट नेतृत्वका राज्यहरू र वाशिंगटन डी.सी. ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले घरबारबिहीन नागरिकका लागि छुट्याएको ३ बिलियन डलरभन्दा बढीको संघीय अनुदानमा नयाँ प्रतिबन्ध लगाउने प्रयासविरुद्ध मंगलबार संयुक्त रूपमा संघीय अदालतमा मुद्दा दायर गरेका छन्। रोड आइल्याण्डको संघीय अदालतमा दायर गरिएको मुद्दामा अमेरिकी आवास तथा शहरी विकास विभागले आफ्नो ‘कन्टिनियम अफ केयर’ कार्यक्रममाथि […]