सिमरामा खानेपानी चुनाव : रास्वपाका क्षेत्रीय सभापति प्यानल सहित निर्वाचित

८ मंसिर, बारा । बाराको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति युवराज न्यौपाने प्यानलसहित निर्वाचित भएका छन् । रास्वपाको बारा–४ का क्षेत्रीय सभापति रहेका न्यौपानेसहित पाँच अलग–अलग समुह …