एकता अनुमोदनपछि माओवादीले भन्यो: देश अब समृद्धिको बाटोमा जान्छ

‘अब चाहिँ मलाई के लाग्छ भने देश समृद्धि र स्वतन्त्रताको बाटोतर्फ अगाडि जान्छ,’ प्रवक्ता सापकोटाले भने।