मुस्ताङमा बाक्लो हिमपात,  उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङमा बाक्लो हिमपात परेको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ आदि स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।