२८ साउन, काठमाडौं । संसदीय उपसमितिले बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको बाल सुधारगृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिससहितको प्रतिवेदन तयार पारेको …
नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन भण्डारी मेमोरियल फाउन्डेसनबीच स्नातकोत्तर तहका योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने समझदारी भएको छ। मंगलबार भएको समझदारीअनुसार फाउन्डेसनले कलेजमा अध्ययन गर्ने एक जना स्नातकोत्तर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्ति सन् २०२६ को स्प्रिङ इन्टेकअन्तर्गत अध्ययन गर्ने विद्यार्थीका लागि लागू हुनेछ। फाउन्डेसनले आफ्नो विधान तथा छात्रवृत्ति नीतिअनुसार विद्यार्थी […]
२८ साउन, काठमाडौं । नेवार समुदायले चान्द्रमासअनुसार साउण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन …
२८ साउन, काठमाडौं । नेपाली महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालले ‘नेपाली महिला खेलाडीहरूमाथि हुने यौन उत्पीडनको स्थिति’ को बारेमा गरेको अध्ययनले …