व्यक्तिगत सम्पत्तिमा भएको क्षतिमा पनि राज्यले विचार गर्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार सम्हाल्दै जेन-जीको आन्दोनलको नाममा क्षति पुगेको व्यक्तिगत सम्पत्तिबारे कस्तो किसिमको सहयोग गर्ने बारे राज्यले विचार गर्ने बताएकी छन्।