अमेरिकामा रहेका नेपालीलाई टीपीएसको माग गर्दै ट्रम्पलाई कानुन व्यवसायी सेडाईको पत्र

न्यूयोर्कस्थित अध्यागमन वकिल केशव राज सेडाईले राष्ट्रपति डोनाल्ड ट्रम्प, होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएम र परराष्ट्र मन्त्री मार्को रुबियोलाई सम्बोधन गरी एक औपचारिक पत्रमार्फत अमेरिकामा रहेका नेपालीलाई तत्काल टीपीएस प्रदान गर्न अनुरोध गरेका छन्। नेपाल असाधारण र अभूतपूर्व संकटमा फसेको अवस्थामा सेडाईले यस्तो पत्र लेखेका हुन् । उनका अनुशार युवा पुस्ताको नेतृत्वमा भएका विरोध प्रदर्शनले […]