फिल्म प्रवर्द्धनलाई काठमाडौं आइपुगे ‘गजिनी’ भिलेन

काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत आफू अभिनित नेपाली फिल्म ‘आबाट आमा’ प्रवर्द्धनको लागि आइपुगेका छन् । आमिर खान स्टारर बलिउड फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्वचर्चित बनेका उनी आफू अभिनित दोस्रो …