गगन-विश्वप्रकाशसहित पाँच नेताबीच सोमबार राति नै हुँदै छ वार्ता

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक दुवै महामन्त्रीबीच छलफल हुने भएको छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण र रमेश लेखकबीच सोमबार राति नै छलफल हुने भएको हो। विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेसँगै पहिलो चरणमा दुवै पक्षका नेताबीच संवाद हुने भएको […]