कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो – अधिवेशन मागेका हौँ, तालिका होइन

२१ पुस, कांग्रेस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा पुन: ध्यानाकर्षण पत्र बुझाएका छन् । सोमबार पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवराज चालिसेले विशेष महाधिवेशन तत्काल आह्वान गरियोस् भन्ने …