राजस्व प्रणाली सुधारमा प्रविधिको प्रयोग बढाइने, निर्यात अनुदानमा पुनरवलोकन आवश्यकः अर्थमन्त्री खनाल
लगानीको वातावरण बनाउन कानुनी सुधार आवश्यक भए पनि हालको सरकार प्राविधिक प्रकृतिको भएकाले दीर्घकालीन महत्वका निर्णय र कानुन संशोधन गर्न नसक्ने स्पष्ट पारे।