चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै

२९ कात्तिक, चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ …