साढे ७ घण्टा बयान दिएपछि रविले भने- समय आउँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले आज उनको बयान लिएको हो।