नारीसत्ताको ‘महायुग’

'मैले जति पटक बोलाए पनि अब्बे बोलेन । आमा खोज्न धेरै टाढा गएछ क्यारे !' सीमा आभासको उपन्यास ‘महायुग’ सुरु हुनुअघि रहेको ‘कथाअघि’को एक छोटो वृतान्तका अन्तिम छोटा-छोटा दुई पङ्क्तिका शब्दहरूले मलाई प्रभावित गरे । अरू …