काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई धकेल्न खोजेको आशंकासमेत गरेका छन् । वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नेतर्फ उद्यत् देखिएको उनीहरूले लगाएका छन् […]