२९ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अनुपस्थित भएका छन् ।
महामन्त्री डा.धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए । …