असाेज ३० गते बिहिबार, हेर्नुहाेस तपाईँकाे राशिफल

मेष : समय त्यति अनुकूल छैन । पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, धन हानि हुन सक्छ । वृष : पूर्वाह्न पैसा प्राप्ति, सफलता, मान–सम्मान तर बेलुकीपख अपच, दौडधूप हुन सक्छ । मिथुन : धन नाश, मन अस्थिर भए पनि बेलुकीपख भने मान–सम्मान, उन्नति हुने सम्भावना छ । कर्कट : उपहारादि वस्तु प्राप्ति, कार्य सफल […]