अमेरिकी डलरमा लगातार वृद्धि

१८ मंसिर, काठमाडौं । अमेरिकी डलरमा लगातार वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम …