रौतहट। मधेस प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य छन्। पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ। रौतहट र सर्लाही जिल्ला जोड्न बागमती नदीमा दुईवटा पुल तोकिएको सयमा निर्माण नभई अलपत्र हुँदा यात्रु वर्षौंदेखि जोखिमपूर्ण एवं कष्टकर यात्रा गर्न बाध्य […]