काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी पर्व आज (बुधबार) मनाइएको छ । त्रयोदशीको रातमा आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका श्रद्धालुले चतुर्दशीका दिन बिहानै शतबीज छरेका छन् । यस दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका […]