दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग सञ्चारमन्त्रीले भेटे

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।