कीर्तिपुरको सुगन्ध!

कहिलेकाहीँ म सोच्छु- के म पढ्न मात्र कीर्तिपुर आएको हुँ? कि कीर्तिपुरले मलाई पढाइरहेको छ? यहीँ मैले जीवन बुझ्न थालेको हुँ; किताबले नभनेका पाठहरू, जीवनले सिकाएका अर्थहरू।