काठमाडौं सडक डिभिजनले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारी हटायो आजबाट

सडक डिभिजन काडमाडौंले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई असोज १ गतेबाट बिदा दिएको बताएको छ।