भारतका स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण, नेपाल कति सुरक्षित ?

केही दिनअघि भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएको छ । चाखलाग्दो कुरा संक्रमितमध्ये स्वास्थ्यकर्मी (नर्स र चिकित्सक) पनि छन् । संक्रमित मध्ये कतिपयको आईसीयूमा राखेर उपचार भइरहेको छ । नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने …