सिमरा क्षेत्रमा जेनजी र एमालेबीच झडप, बेलुकी ८ बजेसम्म कर्फ्यू

बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी पुस्ताका युवाहरू र नेकपा एमाले समर्थित युवाहरूबीच झडप भएको छ।