सरोज शर्मा हत्या : कार जलेको भेटियो, गाडिएको अवस्थामा शव
१५ कात्तिक, विराटनगर । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ …