प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ ।