दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति

काठमाडौं – ‘गरिखान देऊ’ अभियानका संयोजक एवम् जेन-जी युवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार भने, ‘यो दल जेन–जी आन्दोलनको भावना र नेपाली युवाको चाहनाबाट जन्माउँदै छौँ।’ मिराजले यसअघि ‘विदेश पलायन नभई नेपालमै इज्जतका साथ गरिखान पाऊँ’ भन्ने मूल सन्देश बोकेको ‘गरिखान देऊ’ अभियान चलाएका थिए । अब उनले […]