एमाले पदाधिकारीमा ५० बढी आकांक्षी

१८ मंसिर, काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको रस्साकस्सीपछि नेकपा एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ । केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने र परिवर्तनको एजेन्डासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने समूहले आफ्नो शक्ति …