डा. विनयकुमारले स्विट्जरल्यान्ड बसेर देखेको नेपाली सपना

बार्सिलोना । बेर्नस्थित युनिभर्सिटी अस्पतालको रेडिएसन अंकोलोजी विभाग। अत्याधुनिक उपकरणहरूको घेराभित्र एक नेपाली चिकित्सक चुपचाप बिरामीसँग समय बिताउँछन्। उनको मन भने हजारौँ किलोमिटर टाढा, मातृभूमि नेपालतिरै छ। उनी हुन्- डा. विनयकुमार श्रेष्ठ, जसको सपना छ, नेपालमा …