महिन्द्रा ‘एक्सईभी ९ ई’ले पायो इन्डिया कार अफ द इयर २०२६ अवार्ड

७ माघ, काठमाडौं । महिन्द्राको एक्सईभी ९ ईले भारतको प्रतिष्ठित अटोमोबाइल अवार्ड ‘कार अफ द इयर २०२६’ पाएको छ । नेपालमा महिन्द्राको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले अवार्ड पाएको सम्बन्धमा जानकारी गराएको छ । ‘आईकोटीद्वारा प्रदान गरिने …