अपडेट : अध्यक्षमा ओली ३१२ मतले अगाडि

काठमाडौँ। नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अहिले मतगणना जारी छ। कुल दुई हजार २२७ मत खसेकामा हालसम्म ६६६ मत गनेर सकिएको छ। हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ। ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा ३१२ मतले अगाडि छन्। ओलीले ४८९ मत प्राप्त गर्दा पोखरेलले १७७ मत पाएका छन्। यस्तै महासचिवमा पनि ओली प्यानलका […]