एमाले ११ औं महाधिवेशनमा निर्वाचित उम्मेदवारलाई खादा तथा बधाई (तस्बिरहरू)

पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै खादा ओढाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।